बागमती प्रदेश सरकारको नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरिएको छ । प्रदेशसभामा प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाइँले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई आत्मसाथ गर्दै ‘सुसंस्कृत र सखुी जनताः समाजवाद उन्मखु समृद्ध प्रदेश’ नारालाई जोड दिने गरि बजेट ल्याइएको उनले बताए ।
















प्रतिक्रिया