काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थिपने भएको छ । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको एक हप्ता थप्ने निर्णय भएको हो ।
कोरोनाको महामारी अझै उल्लेख्य नघटेको भन्दै तीन जिल्लाका सीडीओले निषेधाज्ञा थप गर्ने निर्णय लिएका हुन् ।
प्रतिक्रिया