Logo

अर्थ

कृष्णप्रसाद भट्टराई आम सञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गरिने



काठमाडौं । सरकारले कृष्णप्रसाद भट्टराई आम सञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याउने भएको छ ।

मंगलाबर प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा आम सञ्चारका क्षेत्रमा कार्यरत जनशक्तिको क्षतता अभिवृद्धिका लागि कृष्णप्रसाद भट्टराई आम सञ्चार प्रशिक्षण प्रतिष्ठान सञ्चालनमा ल्याइने उल्लेख छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १७:४९   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।