Logo

अर्थ

इन्धनको मूल्यवृद्धिविरुद्ध सत्ता गठबन्धननिकट विद्यार्थी संगठनद्वारा आयल निगम घेराउ (फोटोफिचर)



काठमाडौँ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दलनिकट विद्यार्थी संगठनले आयल निगममा घेराउ गरेका छन् ।

बुधबार निगम पुगेर विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरेका हुन् ।

घेराउ कार्यक्रममा विद्यार्थी नेताहरूले आयल निगमविरुद्ध नाराबाजी गरेका थिए ।

हेर्नुहोस् तस्बिरहरु

प्रकाशित मिति : ११ जेष्ठ २०७९, बुधबार १४:१४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।