Logo

मनाङमा रोकिएका मुख्यमन्त्री पोखरा फर्किए



मौसममा आएको खराबीले मनाङमा रोकिएका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शुक्रबार बिहान पाेखरा फर्केका छन्।

उनी बिहीबार मात्र पहिराे पीडितकाे अवस्था बुझ्न मनाङ पुगेका थिए।

मुख्यमन्त्री पोखरेलले आज बिहान ११ बजेलाई बोलाइएको संसद् बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।

प्रकाशित मिति : ४ असार २०७८, शुक्रबार ०८:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।