Logo

अर्थ

विद्युत प्रसारणलाइन तथा सबस्टेसन निर्माणका लागि ४३ अर्ब ९५ करोड विनियोजन



काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष विद्युतीय प्रसारणलाइन तथा सबस्टेसन निर्माणका लागि ४३ अर्ब ९५ करोड बजेट विनियोजन भएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्नेक्रममा यस्तो बताएको हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आईतवार १८:०८   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।