काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो हुदै गएको छ । बैशाख दोश्रो हप्ताबाट जारी निषेधाज्ञा खुकुलो हुदै गएको हो ।
सरकारले बिहान ११ बजेसम्म किराना पसल खोल्न दिने भनेको छ भने निर्माण सामाग्री सम्बन्धी पसल अपरान्ह ४ बजेदेखि खोल्न दिएको छ । सवारी साधन मर्मतका वर्कशप राती ९ बजेदेखि बिहान ९ बजेसम्म खोल्न दिए पनि उपत्यकामा दिनभर नै खुलेका देखिन्छन् ।
सडकमा सवारी साधनहरु बाक्लै मात्रामा चलेका देखिन्छन् ।
हेरौं आइतबारका केही तस्बिरहरु :










































प्रतिक्रिया