Logo

घुससहित सहायक वन अधिकृत पक्राउ



धादिङको नीलकण्ठ सब डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्णप्रसाद पौडेल ४० हजार रुपैयाँसहित पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले पौडेललाई कार्यकक्षबाटै पक्राउ गरेको हो । वन कार्यालयले समातेको काठको धनीलाई मुद्धा नचलाउने शर्तमा दिएको घुस लिएको पाइएको छ ।

प्रकाशित मिति : ६ असार २०७८, आईतवार १८:४६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।