Logo

बागमती प्रदेश

यस्तो छ नुवाकोटस्थित सिसडोल डम्पिङ साइटको अवस्था (फोटोफिचर)



काठमाडौं । नुवाकोटस्थित सिसडोल डम्पिङ साइट, यो काठमाडौं उपत्यकाको ठोस फोहोर फाल्ने नेपालकै सबैभन्दा ठूलो डम्पिङ साइट हो। यो डम्पिङ साइट १५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

तस्बिरमा हेर्नुहोस् ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार १२:०३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।