Logo

अर्थ

बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा यसरी मनाइयो राष्ट्रिय धान दिवस (फोटोफिचर)



काठमाडौं । बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा आज (बुधबार) राष्ट्रिय धान दिवस मनाइएको छ । दिवसको अवसरमा आयोजित १९औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ कार्यक्रममा  कृषि तथा पशुपंक्षी विकास मन्त्री महिन्द्र राय यादवले मेसिन चलाएर धान रोपे । 

सो क्रममा मन्त्रालय, अनुसन्धान केन्द्रकासहित पदाधिकारीहरू सहभागी थिए । १५ असारमा राष्ट्रिय धान दिवस मनाउने गरिएको छ । कृषि क्षेत्रलाई आधुनिकीकरण बनाउनुपर्ने जोड दिँदै आएका बेला मन्त्री यादवले मेसिनबाट धान रोपेका हुन् । 

प्रकाशित मिति : १५ असार २०७९, बुधबार १३:२९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।