काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.४२ अंकले बढेको छ । यससँगै सूचक २००२.९५ विन्दुमा आइपुगेको छ । सात कम्पनीको १५ सय ७४ कित्ता सेयर कारोबार भएको छ ।
कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ ।
अर्थ
३१ असार २०७९, शुक्रबार ११:४८
काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक १.४२ अंकले बढेको छ । यससँगै सूचक २००२.९५ विन्दुमा आइपुगेको छ । सात कम्पनीको १५ सय ७४ कित्ता सेयर कारोबार भएको छ ।
कुल २९ वटा कारोबार भएको हो । ६ कम्पनीको मूल्य बढेको छ भने एउटाको भाउ घटेको छ ।
प्रकाशित मिति : ३१ असार २०७९, शुक्रबार ११:४८ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया