काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दर्शनका लागि पशुपतिनाथ मन्दिर पुगेकी छन् । हरितालिका तिजका अवसरमा राष्ट्रपति भण्डारी मंगलबार अपरान्ह पशुपतिनाथ मन्दिर पुगेकी हुन् ।
उनले दर्शन र पूजाअर्चना गरेकी छन् । पशुपतिनाथमा आज बिहानैदेखि पूजाअर्चना गर्नेहरूको घुइँचो छ।





















प्रतिक्रिया