Logo

अर्थ

तोलामै १ हजार रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको मूल्य तोलामै १ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन ९३ हजार रुपैयाँ र तेजाबी सुन ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन छापावाल सुन ९४ हजार, तेजाबी सुन ९३ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। चाँदी पनि तोलामा १५ रुपैयाँ सस्तो भएको छ। आज चाँदी १ हजार १ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १२:३७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।