Logo

अर्थ

दसैँ विदामा पनि नेपाल लाइफको कल सेन्टर सञ्चालनमा रहने



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दसैँको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाइका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । यस इन्स्योरेन्सले आफ्नो कल सेन्टर दसैँको विदाको अवधि (दसैँको टिकाको दिन बाहेक) बिहान १० बजे देखि बेलुका ५ बजे सम्म संचालन गर्नेछ ।

आदरणीय ग्राहकहरुले यस इन्स्योरेन्सको कल सेन्टरमा कल, इमेल, Whatsapp, Viber मार्फत आफ्नो गुनासो वा जिज्ञासा दर्ज गराउन सक्नेछन्। यसबाट ग्राहकहरु लाभन्वित हुने विश्वास इन्स्योरेन्सले लिएको छ ।

प्रकाशित मिति : आश्विन १४, २०७९ शुक्रबार  ५ : ०० बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।