Logo

धर्म / संस्कृति

भाइटीकाको शुभ साइत ११ बजेर ३७ मिनेटमा



काठमाडौं । यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा छ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भाइटीकाको उत्तम साइत निकालेको हो ।

समितिले सोमबार विज्ञप्ति जारी गर्दै नेपालका लागि सो समय उपयुक्त भएको जनाएको हो । त्यस्तै भारत, अमेरिका, बेलायत लगायतका देशमा फरक फरक समयमा उत्तम साइत रहेको समितिले जनाएको छ ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार १७:५७   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।