Logo

धर्म / संस्कृति

भाइ टीका लगाउन रानीपोखरीकाे बालगोपालेश्वर मन्दिरमा भीड



काठमाडौं । काठमाडौंकाे रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा बिहीबार भाइटीका लगाउने सर्वसाधारणको भीड लागेकाे छ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरुले बालगोपालेश्वर मन्दिरमा आएर पूजा दर्शन गरी टीका लगाउने चलन छ ।

आज बिहानै देखी रानीपोखरीमा टिका लगाउनेहरु भीड बढेको छ । भाइटिकाको दिनमा मात्रै खोल्ने यो मन्दिरमा दर्शनार्थीको भीड बढने क्रम अहिले पनि जारी छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार १६:१३   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।