Logo

कोशी प्रदेश

सुवास नेम्वाङ ७७ मतले पछि



नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ फेरि पछि परेका छन् । सोमबार मतगणना सुरू भएयता नेम्वाङ र कांग्रेसका डम्बर खड्काबीच इलाम-२ मा उछिनपाछिन चलिरहेको छ।

पछिल्लो मत परिणाम अनुसार डम्बर खड्काले २१७८ मत प्राप्त गर्दा नेम्वाङले २१०१ मत पाएका छन् ।

अहिले नेम्वाङ कांग्रेस उम्मेद्वारभन्दा ७७ मतले पछि छन् ।

प्रकाशित मिति : मंसिर ६, २०७९ मंगलबार  ९ : ३१ बजे

480
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।