पर्सा । पर्सा क्षेत्र नं. १ को प्रदेशसभा (१) बाट नेकपा माओवादी केन्द्रका रहवर अन्सारी विजयी भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार अन्सारी ७ हजार ८१७ मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका विचारी यादवले ५ हजार ६१८ मत पाए ।
प्रमुख समाचार
७ मंसिर २०७९, बुधबार ०७:१५
पर्सा । पर्सा क्षेत्र नं. १ को प्रदेशसभा (१) बाट नेकपा माओवादी केन्द्रका रहवर अन्सारी विजयी भएका छन् ।
सत्ता गठबन्धनका साझा उम्मेदवार अन्सारी ७ हजार ८१७ मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका विचारी यादवले ५ हजार ६१८ मत पाए ।
प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ०७:१५ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया