Logo

प्रमुख समाचार

पर्सा-१ (१) मा माओवादी केन्द्रका अन्सारी विजयी



पर्सा । पर्सा क्षेत्र नं. १ को प्रदेशसभा (१) बाट नेकपा माओवादी केन्द्रका रहवर अन्सारी विजयी भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार अन्सारी ७ हजार ८१७ मतसहित विजयी भएका हुन् । उनका निकटम प्रतिस्पर्धी नेकपा एमालेका विचारी यादवले ५ हजार ६१८ मत पाए ।

प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार ०७:१५   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।