गुल्मी क्षेत्र नं १ मा एमाले उपमहासचिव प्रदीप ज्ञवाली थोरै मतले पछाडि परेका छन् ।
उनलाई नेपाली कांग्रेसका चन्द्र भण्डारीले ४३ मतले पछि पारेका छन् ।
भण्डारीले २ हजार ५ सय ६० मत ल्याएका छन् । ज्ञवालीले २ हजार ५ सय १७ मत ल्याएका छन् ।
प्रमुख समाचार
७ मंसिर २०७९, बुधबार १७:४०
गुल्मी क्षेत्र नं १ मा एमाले उपमहासचिव प्रदीप ज्ञवाली थोरै मतले पछाडि परेका छन् ।
उनलाई नेपाली कांग्रेसका चन्द्र भण्डारीले ४३ मतले पछि पारेका छन् ।
भण्डारीले २ हजार ५ सय ६० मत ल्याएका छन् । ज्ञवालीले २ हजार ५ सय १७ मत ल्याएका छन् ।
प्रकाशित मिति : ७ मंसिर २०७९, बुधबार १७:४० : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया