काठमाडौं । प्रतिनिधिसभा निर्वाचन क्षेत्र सुनसरी–४ मा अहिले मत गणना जारी रहेको छ । मतगणना अनुसार त्यहाँ सञ्चार तथा सूचना प्रतविधिमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की र नेकपा एमालेका जगदीशप्रसाद कुसियैतबीच कडा टक्कर देखिएको छ ।
पछिल्लो परिणाम अनुसार कांग्रेसका कार्की बराहक्षेत्र-११ मा ५०० मतगणना हुँदा मात्र ११८ मतले अगाडि छन् ।
बराहक्षेत्र-११ मा ५०० मतगणना हुँदा
रुख : २६५
सुर्य : १४७
११८ मतले रुख अगाडि ।




















प्रतिक्रिया