Logo

विविध

पतंजली आयुर्वेद प्रा.लि. नेपाल को शुभकामना सन्देश !!



आदरणीय महानुभावहरु सादर नमस्कार । जहा हुनुहुन्छ जसरी हुनुहुन्छ जे गर्दै हुनुहुन्छ आफनो सुस्वास्थ्यको ख्याल गर्नुहोला, अगाडी बडी रहनुहोला । तपाइ स्वास्थ्य भए परिवार स्वास्थ्य हुन्छ , परिवार स्वास्थ्य भए समाज स्वास्थ्य हुन्छ, समाज स्वास्थ्य भए देश स्वास्थ्य हुन्छ, देश स्वास्थ्य भए विश्व समुदाय नै स्वास्थ्य हुन्छ । स्वस्थय निमार्ण बाट सुखी सम्पन्न समुदायको परिकल्पना गर्न सकिन्छ ।
हामीले प्रयोग गर्ने दैनिक उपभोग्य वस्तुहरु अस्वास्थ्य र हानिकारक हुनसक्छ, यस्ता खाद्य वस्तुहरु बाट हामी सम्पूर्ण्नागरिकहरु सचेत हुन आवश्यक छ । 

हामीले प्रयोग गरिने वस्तुमा कुनै मिसावट त छैन ? के हामीले आफनो परिवारलाई हानिकारक विषादी युक्त खाद्य वस्तुहरु त दिइरहेका त छैन ? यी कुराहरु हामी समयमा नै सचेत जागरुक हुन आवश्यक छ । एक्काइसौशताब्दीको यो भयावह स्थितिमा विश्व समुदाय नै आज योग आयुर्वेदमा लालाहित भइरहेको छ, मोहित भइरहेको छ । साच्चै नै आज विश्व योग आयुर्वेदमय भइरहेको छ । त्यसैले आयुर्वेद अपनाऊ, योग गरौँ, निरोग रहौँ ।

पतंजली योग आयुर्वेद प्रा.लि. नेपाल, योग आयुर्वेदको मुख्य सवांहक हो । यसले आज विश्वमा योग र आयुर्वेदलाई हरेक मानिसको घर आगनमा पुर्‍याइरहेको छ । स्वास्थ्य र समृद्घिको सन्देशलाई जनमानसमा यो फैलाउदै स्वास्थ्य र समृद्घ समाजको परिकल्पनालाई अगाडी सारेर काम गरिरहेको छ । पतंजली आयुर्वेद प्रा.लि. नेपालले नेपाल र नेपालीका लागि विभिन्न किसिमका
स्वस्थय वर्धक आयुर्वेदिक उत्पादनहरु तपाई हाम्रा बजारहरुमा उपलब्ध गराएको छ, दन्त कान्ती टुथपेष्ट, हल्दीचन्दन साबुन, निमकान्त्ती साबुन, एलोबेरा साबुन, पोपुलर डिटरर्जेन्ट पाउडर, सुपेरियर डिटरर्जेन्ट पाउडर, प्रिमियम डिटरजेन्ट पाउडर (Washing Machine को लागि), विभिन्न किसिमका मसला, चामल, आटा, बेसन, एलोबेरा जुस, अमला जुस, विभिन्न किसिमका शैम्पुहरु, डिशवास बार,हयान्वास, हयान्डस्यानिटाइजर, शुद्घ मह (हनी), विभिन्न किसिमका अचारहरु, शुद्घ तारीको तेल, नरिवल तेल र अन्य खाद्य र प्रसाधन सामाग्रीहरु उत्पादन गरी सेवादिने देश र समाजको लागी समर्पित संस्था हो पतंजली आयुर्वेद प्रा.लि. नेपाल ।

आउदै गरेको महान पर्वमा देश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई तथा दिदी वहिनी, भगवानका प्रतिक सबै आमा वुवा एंव सम्र्पूण शुभचिन्तकहरुमा हिन्दुहरुको महान पर्व वडा दशैँ, दिपावली एवं छठ पर्वको अवसरमा यहाहरुको घर परिवारमा सुःख शान्ति, समृद्घि, सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । 

पतंजली आयुर्वेद प्रा.लि., परिवार प्रसौनी ३, बारा नेपाल ।

प्रकाशित मिति : कार्तिक १, २०७७ शनिबार  ५ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।