Logo

प्रमुख समाचार

राप्रपाको प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित



राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनित भएका छन् ।

पार्टी विधान बमोजिम राप्रपा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई बुधबार प्रमुख सचेतकमा मनोनीत गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन ।

पार्टी प्रवक्ता समेत रहेका शाही ४ मंसिरमा भएको प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १६:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।