Logo

अर्थ

प्राइम कमर्शियल बैंकका अध्यक्षले लिए सपथ



प्राइम कमर्शियल बैंकका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले पद तथा गोपनियताको सपथ लिएका छन् । अध्यक्ष श्रेष्ठले आज बिहिबार नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको सपथ लिएका हुन् ।

बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा १२७ (२) बमोजिम अध्यक्ष श्रेष्ठले आज सपथ लिएका हुन् । उनी बैंकको पुस २९ गते बसेको संचालक समितिको बैठकबाट सर्वसम्मतिले सञ्चालक समितिको अध्यक्षमा चयन भएका थिए ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार १९:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।