काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले उनलाई उपाध्यक्ष नियुक्त गरेको हो ।
सोमबार प्रधानमन्त्री प्रचण्डबाट श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । श्रेष्ठ नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।




















प्रतिक्रिया