Logo

धर्म / संस्कृति

महाशिवरात्रि मनाउन देश-विदेशबाट काठमाडौं आइपुगे नागा बाबा (तस्बिरहरू)



काठमाडौं । महाशिवरात्रि मनाउन देशविदेशबाट काठमाडौं आइपुगेका नागा बाबाहरुलाई पशुपतिनाथ मन्दिर परिसरमा प्रवेश दिइएको छ ।

भारतलगायत देशका विभिन्‍न भागबाट महाशिवरात्रि मनाउन काठमाडौं आइपुगेका हुन् ।

सचकाे यस वर्ष पनि बाबाहरु आ आफनै भेष भुषमा हातमा त्रिशूल, गलामा मालालगाइ पशुपतिना परिसरमा प्रवेश गरेका छन् ।

यस वर्ष शिवरात्रिमा पशुपतिनाथ मन्दिरको दर्शन गर्न २० लाख भक्तजन आउने अनुमान गरिएको छ । साथै मेला व्यवस्थापनका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिने पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए ।

तस्बिरहरू

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहीबार २१:००   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।