Logo

प्रमुख समाचार

जसपाको केन्द्रीय कार्यकारिणी बैठक फागुन ७ मा



जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक फागुन ७ गते बस्ने भएको छ ।

बैठकमा पार्टीसँग भइरहेको एकता प्रयास, विधान अधिवेशनको तयारी र समसामयिक राजनीतिकलगायतका विषयमा छलफल हुने बताइएको छ ।

पार्टीले मंसिर ४ को निर्वाचनमा पार्टीभित्र अन्तर्घात गर्नेविरुद्ध कारबाही गर्ने पनि बैठकको एजेण्डा रहेको जसपाले बताएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७९, शुक्रबार ०६:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।