काठमाडाैँ । आज (बुधबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको हो ।
आज छापावाला सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १ हजार ८०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २७० रुपैयाँ कायम भएको छ । हिजो मूल्य स्थिर रहँदै चाँदी १ हजार २५५ रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया