Logo

प्रमुख समाचार

यु–१९ क्रिकेट नेपाली टीमलाई तरुण अध्यक्ष गुरुङलेको बधाई



आगामी बर्ष २०२४ मा श्रीलंकामा हुने अन्डर १९ क्रीकेट विश्वकपमा नेपाल छनोट भएकोमा नेपाली कांग्रृेसको भातृ संस्था नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले बधाई एबम शुभकामना दिएका छन् ।

गुरुङ आज सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका हुन् ।

सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापकलाई बधाइ दिदै उनले सामाजिक सन्जालमा लेखेका छन् : राष्ट्रको गरिमालाइ विश्वभर परिचित गराउन नयाँ आयामको रुपमा आगामी दिनमा आजको क्षणले अभुतपूर्व भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु ।

सबैलाइ हार्दिक बधाई

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार ०९:५१   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।