आगामी बर्ष २०२४ मा श्रीलंकामा हुने अन्डर १९ क्रीकेट विश्वकपमा नेपाल छनोट भएकोमा नेपाली कांग्रृेसको भातृ संस्था नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले बधाई एबम शुभकामना दिएका छन् ।
गुरुङ आज सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका हुन् ।
सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापकलाई बधाइ दिदै उनले सामाजिक सन्जालमा लेखेका छन् : राष्ट्रको गरिमालाइ विश्वभर परिचित गराउन नयाँ आयामको रुपमा आगामी दिनमा आजको क्षणले अभुतपूर्व भूमिका खेल्नेछ भन्ने विश्वास लिएको छु ।
सबैलाइ हार्दिक बधाई




















प्रतिक्रिया