काठमाडाैँ । बैंक तथा वित्तीय संस्थाहरुले दुर्गा प्रसाईं आवद्ध कम्पनीलाई ऋण नथप्ने भएका छन् । भएकै ऋणसमेत जोखिममा परेपछि बैंक तथा वित्तीय संस्थाले प्रसाईं आवद्ध कम्पनीलाई ऋण नथप्ने ‘अनौपचारिक’ निर्णय लिएको स्रोतले जनाएको छ
बैंक तथा वित्तीय संस्थाहरु विरुद्ध अराजक गतिविधि गरेको निष्कर्षसहित उनले ऋण लिएका बैंकहरुले उनी आवद्ध कुनै पनि कम्पनीलाई ऋण नथप्ने अनौपचारिक निर्णय गरेका हुन् ।
प्रसाईंका ऋण भएका बैंकहरुले आन्तरिक रुपमा यस्तो निर्णय लिएका हुन् । प्रसाईंको ७ अर्व हाराहारी बैंकको ऋण छ ।




















प्रतिक्रिया