Logo

मुम्बई पुलिसको बदनाम गरेको आरोपमा चार भारतीय पत्रकारबिरुद्ध एफआईआर



मुम्बई पुलिसको बदनाम गरेको आरोपमा चार भारतीय पत्रकारविरुद्ध मुद्दा गरिएको छ । भारतीय न्युज च्यानल रिपब्लिक टिभीका चार जना पत्रकारविरुद्ध मुद्दा दर्ता भएको हो।

उसबारे प्रतिक्रिया दिँदै रिपब्लिक टिभी व्यवस्थापनले भनेको छ, ‘यो मिडिया अधिकारमाथिको हमला हो। यसविरुद्ध हामी मजबुत रणनीतिका साथ लड्नेछौं।’

यसअघि पनि टेलिभिजन रेटिङ प्वाइन्ट्स (टीआरपी)मा गडबडी गरेको विषयमा पनि रिपब्लिक टिभीको नाम मुछिएको थियो।

प्रकाशित मिति : ८ कार्तिक २०७७, शनिबार ०८:२१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।