Logo

राजनीति

एमाले सचिवालय बैठक च्यासलमा



काठमाडाैं । नेकपा (एमाले)ले सचिवालय बैठक बसिरहेकाे छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा दिउँसो १ बजेबाट सचिवालय बैठक सुरु भएकाे एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिए ।

बैठकमा राजनीतिक विकासक्रमको समीक्षा, कार्यविभाजनअनुसार कामको मूल्याङ्कन र पार्टीलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुने उनले बताए ।

प्रकाशित मिति : ३० असार २०८०, शनिबार १३:५२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।