काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोधपछि स्थागित गरिएको बैठक पुनः सुरु भएको छ ।
सभामुख देवराज घिमिरेले मिटरब्याजीसँग सम्बन्धित ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८०’लाई प्रस्तुत गर्ने प्रक्रियाप्रति विमति जनाउँदै विरोध जनाएका थिए ।
रास्वपा र राप्रपाका सांसदहरुको विरोधपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।




















प्रतिक्रिया