काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज (बुधबार) पनि जारी छ । दोस्रो दिनको बैठकमा केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ ।
कांग्रेस केन्द्रीय समितिको बैठकको मंगलबारदेखि सुरु भएको थियो । मंगलबारको बैठकमा विभिन्न प्रस्ताव तथा प्रतिवेदनहरु पेस भएका थिए ।
ती प्रतिवेदनहरूमाथि आज केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । धारणा राख्ने अधिकांश सदस्यहरूले नेृत्वप्रति असन्तुष्टि पोखेका छन् ।




















प्रतिक्रिया