Logo

जनप्रतिनिधि

परराष्ट्र मन्त्री एनपी साउदको चुनाव खर्च झण्डै २२ लाख, निर्वाचन आयाेगकाे ताकेतापछि पुन: सार्वजनिक



काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदको चुनाव खर्च २१ लाख ५९ हजार ४२८ रहको विवरण सामाजिक सञ्जालमार्फत पुनः सार्वजनिक भएको छ ।

मन्त्री साउदले फेसबकुकमार्फत आफूले पहिल्यै खर्च विरण निर्वाचन आयोगलाई बुझाएको भए पनि सूचनापाटी र सामाजिक सञ्जालमार्फत सार्वजनिक नगरेरको स्वीकारेका छन् । निर्वाचन आयोगले खर्च विवरण नियम अनुसार सार्वजनिक नगरेका र नबुझाएका उम्मेदवारहरुको नाम प्रकाशित गरेको थियो । आयोगले सूचना जारी गरेपछि सबैले जरिवानासहित चुनावी खर्च विवरण बुझाएका छन् ।

May be an image of ticket stub and text

प्रकाशित मिति : १२ श्रावण २०८०, शुक्रबार १४:१३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।