Logo

सुन देखि चाँदी सम्मको भाउ बढ्यो, यस्तो छ आजको बजारमूल्य 



लगातार ओरालो लागेको सुनको मूल्यले आज आजभने उकालो यात्रा तय गरेको छ । बुधबार(आज) छापावाला सुनको मुल्यमा प्रतितोला ६ सयले बढेको छ ।

अघिल्लो दिन ९५ हजार ८ सयमा कारोबार भएको छापावाला सुन आज ९६ हजार ४ सयमा कारोबा भएको सुनचाँदी महासंघले जनाएको छ त्यसरी नै आज तेजावी सुनको मुल्यमा पनि वृद्धि भएको छ ।

आज तेजावी सुनको मूल्य ९५ हजार ९ सय कायम भएको छ । अघिल्लो दिन ९५ हजार ३ सयमा कोरोबार भएको थियो ।  त्यस्तै चाँदिको मूल्यमा पनि वृद्धि भएको छ । हिजो १३ सय १० मा कोरोबार भएको चाँदीको मुल्य आज १३ सय १५ पुगेको छ ।  

प्रकाशित मिति : भाद्र २४, २०७७ बुधबार  ११ : ०७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।