काठमाडौं । प्रभु इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृत(सीईओ) मा पुन: सन्चित बज्राचार्यलाई नियुक्त गरेको छ । कम्पनीको ४३०औं सञ्चालक समितिको बैठकले उनलाई पुन सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार उनलाई आगामी माघ १ गतेदेखि लागू हुने गरि चार वर्षको लागि सीईओ नियुक्त गरिएको हो ।
बीमा ऐन २०७९ को दफा ५७ (१ ) अनुसार उनलाई सीईओ नियुक्त गरिएको कम्पनीले बताएको छ । बज्राचार्यसँग बीमा क्षेत्रमा झन्डै २० वर्ष काम गरेको अनुभव छ । त्रिभुवन बिश्वबिद्यालयबाट एमबीए गरेका छन् ।




















प्रतिक्रिया