Logo

अर्थ

बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय आज बन्द रहने



काठमाडौं- आज बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय बन्द हुने भएको छ।

सरकारले आज माघ १ गते माघी पर्वको अवसरमा सार्वजनिक विदा दिएकोले आज सबै सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द रहनेछ।

बैंक–वित्तीय संस्था र सरकारी कार्यालय पनि मंगलबार मात्र नियमित समयमा खुला हुनेछन्।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार ०९:२९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।