Logo

प्रमुख समाचार

बिहानैदेखि नेताहरूको दौडधुप सुरु, बालुवाटार पुगे देउवा



काठमाडौं- कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

सत्ता गठबन्धनको बालुवाटारमा तय भएको बैठकअघि देउवा प्रधानमन्त्रीसँग आवश्यक छलफलका लागि बालुवाटार पुगेको स्वकीय सचिव भानु देउवाले देउवाले बताए।

गएराति माओवादी र एमालेसहितका दलहरुबीच संक्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा मिलेर जाने समझदारी बनेपछि वर्तमान सत्ता गठबन्धन संकटमा छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ०८:३०   :  बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।