Logo

प्रमुख समाचार

रास्वपाको बैठक सकियो, भयो यस्तो निर्णय



काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक सकिएको छ।

समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टी सभापति रवि लामिछानेले बैठकलाई जानकारी गराएका थिए।

यस्तै पार्टीको निर्णय गर्ने अधिकार सभापति रविलाई दिइएको बताइएको छ। बैठकले राजनीतिक परिस्थितिमा आइपर्ने तात्कालिक निर्णय गर्ने अधिकार पार्टी सभापतिलाई दिने निर्णय गरिएको एन नेताले बताए।

प्रकाशित मिति : फाल्गुन २१, २०८० सोमबार  ९ : २९ बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।