Logo

प्रमुख समाचार

माओवादीसँग सत्ता सहकार्य गर्ने एमाले बैठकको निर्णय



काठमाडौं– नेकपा एमाले माओवादीसँग सहकार्य गरेर सरकारमा जाने सहमत भएको छ।

आज बिहान अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको आकस्मिक सचिवालय बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेससँगको सत्ता गठबन्धन टुटाए सहकार्यका लागि एमाले तयार रहेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताएका छन्। उनले यही सन्देश बोकेर अध्यक्ष ओली केहीबेरमा बालुवाटार जाने बताएका छन्।

 

 

प्रकाशित मिति : फाल्गुन २१, २०८० सोमबार  ९ : ४५ बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।