Logo

प्रमुख समाचार

‘आजै सरकार परिवर्तन, सानो मन्त्रिमण्डलले शपथ लिन्छ’



काठमाडौं- एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै सरकार परिवर्तन हुने जानकारी गराएका छन्। सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै पाण्डेले यस्तो जानकारी गराएका हुन्।

‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै। सानो मन्त्रीमण्डलले आज शपथ लिनेछ,’ पाण्डेले लेखेका छन्।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार ०९:५१   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।