Logo

प्रमुख समाचार

राष्ट्रियसभा अध्यक्ष माओवादी र उपाध्यक्ष एमालेले लिने सहमति



काठमाडौं- चारदलीय नवगठबन्धनमा राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष पद बाँडफाँटको सहमति भएको छ।

अध्यक्ष नेकपा माओवादी केन्द्र र उपाध्यक्ष नेकपा एमालेले पाउने सहमति भएको छ। ८ बुँदे सहमतिपत्रको बुँदा नम्बर २ मा उक्त कुरा उल्लेख गरिएको छ ।

 

प्रकाशित मिति : फाल्गुन २२, २०८० मंगलबार  ७ : ५२ बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।