काठमाडौं । नेकपा एमालेले सरकारमा जाने मन्त्रीहरुको जिम्मेवारी टुङ्ग्याएको छ । एमालेले आठ मन्त्रीहरुको जिम्मेवारी टुङ्ग्याएको हाे ।
नेकपा (एमाले)
रघुवीर महासेठ, उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी, कानून, न्याय तथा संसदीय मामिला
हरि उप्रेती, रक्षा
भगवती चौधरी, महिला बालबालिका
राजेन्द्र राई, खानेपानी
दामोदर भण्डारी, उद्योग
ज्वालाकुमारी साह, कृषि
बलराम अधिकारी, भूमि व्यवस्था




















प्रतिक्रिया