Logo

प्रमुख समाचार

यही गतिमा हिँडे प्रधानमन्त्रीले ५ वर्षमा १३ पटक गठबन्धन फेर्नुहुन्छ : रमेश लेखक



काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले पटक पटक गठबन्धन फेरेर राजनीतिक अस्थिरता निम्त्याएको बताएका छन् ।

उनले एक वर्षमा दुई पटक गठबन्धन फेरेको भन्दै प्रधानमन्त्रीले ५ वर्षमा १३ पटकसम्म गठबन्धन फेर्न सक्ने बताए ।

उनले भने, ‘२०७९ पुस २ मा एउटा २ महिनापछि अर्को आज फेरी अर्को । यो ठिक बेठीकको आधार कुन हो ? पार्टीको नाम उहीँ पात्र पनि उहीँ हिजो कसरी बेठिक आज कसरी ठिक ?’

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहीबार १४:०७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।