Logo

प्रमुख समाचार

सत्ता गठबन्धनलाई समर्थन गर्ने नाउपाकाे निर्णय



धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।

संस्थापक केन्द्रीय सदस्यहरुको बैठकले नयाँ गठबन्धनलाई समर्थन दिने निर्णय गरेको हो ।

बैठकमा सुदूरपश्चिमका ७ जना सांसदहरु मध्ये पूर्वराज्यमन्त्री कैलाशी चौधरी, विना विभागीय मन्त्री लक्ष्मणकिशोर चौधरीको मात्रै सहभागिता रहेको थियो । यसैगरी संस्थापक रेशम चौधरी पनि सहभागी थिएनन् ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १५:१०   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।