Logo

प्रमुख समाचार

कांग्रेसले बोलायो संसदीय दलको बैठक



काठमाडौँ । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरी संसदीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ ।

कांग्रेसले शुक्रबार बिहान ८: ३० बजे संसदीय दल कार्यसमितिको र बिहान ९ बजे संसदीय दलको बैठक बोलाएको हो ।

बैठक नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्ने जानकारी दिएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहीबार १९:४३   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।