Logo

प्रमुख समाचार

संसद बैठक २ बजेसम्मका लागि स्थगित



काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ।

विपक्ष दलको आग्रहपछि सूचना टाँसेर २ बजेसम्मका बैठक स्थगित भएकाे सभामुखको सचिवालयले जनाएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार १२:५५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।