Logo

सुरक्षा/अपराध

लागूऔषध सहित दुईमहिलालाई पक्राउ



सशस्त्र प्रहरी पर्साको शंकराचार्यमा खटिएको टोलीले लागूऔषध सहित दुईमहिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ५० वर्षीया फुलमति चौधरी र २९ वर्षीया सुगन्धादेवी पासवान रहेका छन् । उनीहरुलाई हवल्दारर भान बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा डाइजापाम ३०० गोटा, फेनारागन २९७ गोटा, नुफिन ३०० गोटा फेला पारेको हो ।

उनीहरुलाई भारतबाट नेपालतर्फ कालो झोलामा लुकाईल्याउदै गरेको लागू औषध नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार ०८:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।